जेहेन्दार तथा विपन्न बर्ग लाई नेपाल सरकारले छुटटाए बमोजिमपूर्ण तथा आंशिक छात्रावृत्ति उपलब्ध गराउदै आएको छ ।साथै दलित बर्ग सूचिकृत विद्यार्थीहरुलाई मासिक शूल्कमा २५ प्रतिशतलेछात्रबृति उपलब्ध गराउदै आएको छ । शैक्षिक सत्र २०८० मा २४० जानविद्यार्थीहरुले विभिन्न शिर्षकमा छात्रबृति पाई...








